आईसीसी यू-१९ विश्वकप एसिया छनोट खेलमा नेपालको २४३ रनको सानदार जित

0 729

काठमाडौं । आज नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा कुवेतमाथि २४३ रनको विशाल जित हात पारेको छ ।

अर्जुन कुमाल र देव खनालले शतक तथा आकाश चन्दको ६ विकेट सहयोगमा उक्त जित हात परेको हो । युएईको मलेक क्रिकेट ग्रउन्डमा नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेत ३०।५ ओभरमा १०० रनमा अलआउट भएको हो ।

सम्बन्धित
Loading...