गुराँसेमा महिला लघुवित्तको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न

दैलेख । महिला लघुवित्त वित्तीय संस्था लि.को दैलेखस्थित गुराँसे शाखाले एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सञ्चालन गरेको छ । आज संस्थाले शाखा कार्यालय गुराँसेमा आबद्ध सदस्यहरुलाई सहभागी गराई कल्पना शाहीको सभापतित्वमा…

क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य भूपेन्द्र न्यौपाने निर्दोष ठहर

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीका सचिवालय सदस्य भूपेन्द्र न्यौपानेलाई निर्दोष ठहर गरेको छ । पार्टीका अध्यक्ष किरणले आज एक प्रेस वक्तव्यमार्फत् यसको सार्वजनिक जानकारी गराउनु भएको छ । वक्तव्यमा भनिएको छ, “वैदेशिक…

बाबियाचौरमा महिला लघुवित्तको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

सुर्खेत । महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बावियाचौर, सुर्खेतमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा महिलाहरुलाई कर्जा र बचत सम्बन्धि, व्यवसाय योजना, कर्जा सदुपयोगिता,…

अखिल  क्रान्तिकारी बाँकेको अध्यक्षमा न्यौपाने चयन 

बाँके । मोहन वैद्य निकट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेको २७ औं जिल्ला सम्मेलन बुधबार कोहलपुरमा सम्पन्न भएको छ । सम्मेलनले तत्कालीन संगठनको संयोजक समेत रहेका तपेन्द्र न्यौपानेको अध्यक्षतामा ३५…

युवा विदेश पलायन हुनु रहर कि बाध्यता ?

कुनै पनि राष्ट्र विकास हुनका लागि दक्ष युवा जनशक्तिको मुख्य भूमिका रहन्छ । युवा देशको मेरुदण्ड हुन् । तर विडम्बना हाम्रो मुलुकमा तिनै युवा काँधमा देशको झण्डा र हातमा पासपोर्ट बोकेर आफ्नो परिवार पाल्ने सपना साकार पार्न त्रिभुवन…

मेरो एउटा साथी छ !

मेरो पनि बाल्यकाल थियो । भनिन्छ, साथी सबैभन्दा माथि । म आफैँ चन्चले स्वभावको । सानैदेखि खिसिक्क नहाँसी बोल्नै आउँदैनथ्यो । सबैको जस्तो मेरा पनि परिवार भन्दा प्यारा दौतरी (साथी ) थिए । हामी ग्रामीण क्षेत्र र मध्यम वर्गीय परिवारमा जन्मे…

जाजरकोट भूकम्प : एउटै वडामा २० जनाको मृत्यु

जाजरकोट ।  जाजरकोटको नलगाढ नगरपालिकाको एकै वडामा २० जनाको मृत्यु भएको छ । नलगाढ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष धन बहादुर महरका अनुसार वडाकाे सिउरी भन्ने स्थानमा १२ जना, कल्पतमा ५ जना र पाली भन्ने…

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्धारा श्रमिकको ज्याला नदिने ठेकेदार कार्कीलाई कारबाही

धनकुटा । धनकुटा नगरपालिकाको वडा नम्बर १ हिले स्थित कबड हल निर्माण कार्यमा श्रमिक तथा मजदुरहरुले ज्याला नपाएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज कारबाही गरेको छ । महिनौदेखि श्रमिकलाई ज्याला नदिएको भन्दै सुपेरियर मालिका जे.भी.…

अखिल ( क्रान्तिकारी )द्वारा निजि विद्यालयमा कालाे ब्यानर टासेर विरोध प्रदर्शन

बाँके । बाँकेमा मोहन वैद्य “किरण”नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रस्तावित शिक्षा विधेयकविरुद्ध विभिन्न निजि विद्यालय तथा सरकारी शिक्षकका लगानी रहेका कलेज/ विद्यालयहरुमा…

बाँकेमा प्रस्तावित शिक्षा विधेयकविरुद्ध अनेरास्ववियु क्रान्तिकारीको मसाल जुलुस प्रदर्शन

बाँके  । मोहन वैद्य "किरण"नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रस्तावित शिक्षा विधेयकविरुद्ध मसाल जूलूस  प्रदर्शन गरेको छ। अखिल क्रान्तिकारीले आज बाँके जिल्लामा प्रस्तावित…