राजावादीहरूको प्रदर्शनमा १ जनाको मृत्यु

0 31
Oplus_131072
काठमाडौं । राजावादीहरूको प्रदर्शनमा घाइते १ जनाको मृत्यु भएको छ । राजावादीको आन्दोलनमा  कीर्तिपुर बस्ने २९ वर्षीय सविन महर्जनको मृत्यु भएको  गृहमन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिएका छन ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार महर्जन घाँटीमा गोली लागेर अस्पताल  आएका थिए । ‘४:३० बजे अस्पताल आउँदा नै मृत्यु भएको थियो ।

सम्बन्धित
Loading...