तीनकुनेको आगलागीमा परी एक जना पत्रकारको मृत्यु

0 28
Oplus_131072
काठमाडौं । राजावादीहरूले शुक्रबार राजधानी काठमाडौंमा गरेको  प्रदर्शनको  क्रममा एक जनाको मृत्यु भएको छ ।
तीनकुनेको भवनमा लागेको आगोमा जलेर एभिन्युज टिभीका  पत्रकारको मृत्यु भएको हो । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
Loading...