रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको पत्र

0 20
Oplus_131072

काठमाडौं ।सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई थुनामुक्त गर्न  पत्र लेखेको छ।

आज काठमाडौंको कमलादीबाट पक्राउ परेका चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले प्रहरीलाई पत्र पठाएको सर्वोच्च अदालतको स्रोतले जानकारी दिएको हो ।

साथै चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका मुद्दा तथा रिट महाशाखाका महिमान सिंह विष्ट लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित
Loading...