श्री मादुर्ग वनमा पारदर्शिता संकट: आर्थिक लगानी, दस्तावेज नियन्त्रण र फरार घटना उजागर

0 5
oppo_2

६ जेठ, बाँके | नरैनापुर गाउँपालिका–३ बालापुर स्थिति मादुर्ग सामुदायिक वनमा पछिल्ला वर्षमा देखिएका आर्थिक समस्याका कारण सामुदायिक वन चर्चामा छ ।

सामुदायिक वनका वर्तमान अध्यक्षले जानकारी गराए अनुसार सन् २०६६ सालमा आफ्नो अध्यक्ष अगाडि छ्न । यसरी वर्तमान अध्यक्ष ९ लाख  लागतमा वन भवन निर्माणाधिन स्थितिमा रहेको बताएका छन् । 

यस अनुसार, पूर्वप्रधान अर्थात् वडा अध्यक्ष राजकुमार मौर्यले वनको विधान, माइन्युट, फाइल र सबै आर्थिक अभिलेख एकलरूपमा नियन्त्रणमा राखेर, एक संस्थाको प्रक्रियामा एकल अधिकारी जमाएको बताएका छन् । यसरी श्रीवास्तले भनेका छन् -मौर्यकै भाइ पदमा रहँदा १६ हजार रकम लिएर पूर्वअध्यक्ष भारत फरारको घटना सार्वजनिक छन् ।

वर्तमान अध्यक्षले वनको आफ्नो आम्दानीबाट एक लाख कटानीमा लगानी गरेको उल्लेख गरेका छन् । जब आम्दानी हुन्छ अनि आफनो असुली गर्नेसमेत बताएका छन् ।

स्थानीय स्रोतमा आश्रित सामुदायिक वनजस्तो संस्थामा भएको समस्याले स्थिति जटिल भएको छ । यो अनुशासहीनता, भारदेहिता र विधिविधान प्रक्रिया समस्या कत्तिको  प्रभावकारी होला  प्रश्न उब्जेको छ । 

सम्बन्धित
Loading...