RIVER QUEEN’S SCHOOL मा नयाँ भर्ना खुल्यो !

0 8
oppo_34

१८ असार, बर्दिया । बर्दिया जिल्लाको बढैयाताल स्थिति RIVER QUEEN’S SCHOOL ले नयाँ शैक्षिक सत्रको तयारी तीव्र बनाएको छ । यसरी बालबालिकाको भविष्य निर्माण गर्ने लक्ष्यसहित स्थानीय स्तरमै उत्कृष्ट शिक्षण संस्था बन्न सफल भएको छ ।

विद्यालय परिसर हरियाली, सफा र सुरक्षित वातावरणले सजिएको छ भने, अनुभवी शिक्षक टिम र प्रविधिमूलक पठनपाठन प्रणालीमार्फत विद्यार्थीको समग्र विकासमा विद्यालयले विशेष जोड दिएको छ ।

RIVER QUEEN’S SCHOOL ✨
सूचना
अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा
हरियाली वातावरण र सुरक्षित क्याम्पस
‍ अनुभवी शिक्षक, व्यवहारिक सिकाइ र विद्यार्थी–मैत्री परिवेश
अतिरिक्त क्रियाकलाप, खेलकुद र व्यक्तित्व विकासमा विशेष जोड
सरकारद्वारा मान्यता प्राप्त

हाम्रो विशेषता:
✅ बालमैत्री कक्षा
✅ आत्मविश्वास विकास गर्ने वातावरण
✅ सीपमूलक र व्यवहारिक शिक्षा
✅ बिद्यार्थीको सुरक्षित भविष्य सुनिश्चित
✅ अनुभवी शिक्षक टिम
✅ प्रविधिमूलक शिक्षा

RIVER QUEEN’S SCHOOL — “शिक्षा हो जीवन परिवर्तनको आधार !”

विद्यालय प्रशासनका अनुसार गुणस्तरीय शिक्षा मात्र होइन, यहाँ संस्कार र व्यवहारिक जीवन सीप समेतले विद्यार्थीलाई सशक्त बनाइने छ ।

सम्बन्धित
Loading...