भारतका विधायकले बताए उत्तर प्रदेश नेपालको अभिन्न अंग

९ असोज, काठमाडौं । भारतको उत्तर प्रदेशका विधायक प्रेम सागर पटेलले नेपाल–भारत सम्बन्धमा स्पष्ट अभिव्यक्ति दिएका छन् । उनले उत्तर प्रदेश नेपालको अभिन्न अंग भएको दाबी गर्दै कुमाउ–गढवालसम्मको भूभाग ऐतिहासिक रूपमा नेपालकै भएको बताएका छन् ।…

नारायणघाट सडक खण्डमा पहिरो, आवतजावत ठप्प

७ असोज, काठमाडौं । नारायणघाट सडक खण्डमा ठूलो पहिरो खस्दा आवतजावत ठप्प भएको छ । मंगलबार बिहानै परेको लगातार वर्षापछि खसेको पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारीसाधन दुबै तर्फ थुनिएका छन् । सडक अवरुद्ध भएपछि यात्रुहरु बीचमा अलपत्र परेका छन्…

भारतको लद्दाखमा आन्दोलन उग्र: तोडफोड र आगजनी, स्थिति भयावह

७ असोज, काठमाडौं । भारतको लद्दाख क्षेत्रमा आन्दोलन चर्किएको छ । आन्दोलित समूहले विभिन्न स्थानमा तोडफोड तथा आगजनी गरेका छन् । परिस्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थानीय बासिन्दामा त्रास बढ्दै गएको छ । लद्दाखका…

बाँकेमा राहत घोटाला : आवास हरायो, जनतालाई डोरी–प्लास्टिक

६ आश्विन, बाँके । बाँके जिल्लाको डुडुवा गाउँपालिकामाथि विपद्‌ग्रस्त जनतालाई झारा टार्ने काम मात्र गरेको आरोप लागेको छ । स्थानीय सरकारमार्फत आएको राहत रकम पचाइएर आवासका लागि तोकिएको सहयोग गायब भएको गुनासो बढेको छ । जनताले आरोप लगाएका छन्,…

जेनजी आन्दोलनले नेताहरूलाई सेनाको छायामा धकेल्यो

असोज ४, काठमाडौं । भदौ २३ गते प्रहरीको गोलीकाण्डमा २३ जनाको ज्यान गएपछि सुरु भएको जेनजी आन्दोलन राजधानीमै सत्ता संरचनालाई हल्लाउने तहमा पुग्यो। आन्दोलन चर्किएसँगै संसद भवनदेखि सिंहदरबार र बालुवाटारसम्म आगजनी र तोडफोड भयो। यसबीच प्रमुख दलका…

अन्तरिम सरकारको मन्त्री बने घिसिङ

३० भदौ, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा सफल कार्यकाल पूरा गरिसकेका कुलमान घिसिङलाई जलस्रोत तथा उर्जा मन्त्रीमा नियुक्त गरेको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मन्त्रिपरिषद्मा सामेल गर्ने…

रवि लामिछानेमाथि सांसद सुमना श्रेष्ठका पाँच गम्भीर आरोप सहित पार्टी परित्याग

२९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सांसद सुमना श्रेष्ठले पाँचवटा गम्भीर आरोप सार्वजनिक गरेकी छिन् । एक प्रेस–ब्रिफिङमार्फत उनले लामिछानेको राजनीतिक व्यवहार, पार्टीभित्रको शैली र जिम्मेवारीबारे प्रश्न…

फ्रान्समा व्यापक विरोध: ‘ब्लोक एभ्रिथिङ’ आन्दोलनमा झडप र गिरफ्तारी

२८ भदौ, काठमाडौं । फ्रान्सको पेरिसमा १३ सेप्टेम्बर २०२५ मा ‘ब्लोक एभ्रिथिङ’ आन्दोलनका क्रममा व्यापक प्रदर्शन र हिंसात्मक झडप भएका छन् । यसरी आन्दोलनले राष्ट्रपति इम्यानुएल म्याक्रोन सरकारको सार्वजनिक सेवा कटौती र राजनीतिक अस्थिरताप्रति…

भारतमा भोट चोरी र भ्रष्टाचारविरुद्ध व्यापक विरोध प्रदर्शन

२८ भदौ, काठमाडौं । भारतमा हालसालै राजनीतिक तनाव उच्च बिन्दुमा पुगेको छ । देशभरि जनताले “भोट चोर! गद्दी छोड!” भन्ने नारासहित सरकार र सत्तासीन शक्तिविरुद्ध प्रदर्शन गरिरहेका छन् । विभिन्न राज्यहरूमा नागरिकहरू भोट चोरी र भ्रष्टाचारको…

जनमत चोरी र भ्रष्टाचारविरुद्ध भारतमा आन्दोलन तीव्र

२८ भदौ, दिल्ली । भारतमा नक्कली मतदाता खडा गरी जनमत चोरी गरिएको आरोपका कारण देशव्यापी आक्रोश चुलिएको छ । यसैसँगै व्यापक भ्रष्टाचारविरुद्ध आन्दोलन तीव्र बनेको छ । राजधानी दिल्लीसहित विभिन्न सहरमा युवापुस्ता र नागरिक समाज सडकमा उत्रिएर…