७ साउन, बर्दिया । सामाजिक न्याय र समुन्नतिको लागि भूमि अधिकार भन्ने नारासहित बर्दियामा सुकुम्बासी, भूमिहीन तथा गरिब किसानहरुले सशक्त खबरदारी प्रदर्शन गरेका छन् । राधाकृष्ण चोकदेखि सुरु भएको जुलुसले सदरमुकाम परिक्रमा गर्दै जिल्ला प्रशासन…

विद्यादेवी भण्डारीको राजनीतिक चाहना र पार्टी निर्णयबीच विवाद : पार्टीले गर्‍यो पूर्वराष्ट्रपतिको…

७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको नवौं बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा सहभागितासम्बन्धी छलफल गर्दै महत्वपूर्ण निष्कर्ष निकालेको छ । बैठकमा संविधानले राष्ट्राध्यक्षको…

नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठक सम्पन्न, विधान संशोधन सर्वसम्मत पारित

७ साउन, २०८२ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको नवौं बैठक साउन ५ र ६ गते पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सम्पन्न भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले विधान…

मैनापोखरमा सिमलको रुख घरको छतमा खस्दा तनाव : पीडित भन्छन् – जीवनको कमाई घरमा लगाएँ, सपना भत्कियो

६ श्रावण, बर्दिया । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–६ मैनापोखरस्थित बाँसगढी जाने सडकछेउमा एक दुर्भाग्यपूर्ण घटना घटेको छ । केही समयअघि मात्र घर निर्माण गरिसकेका स्थानीय राजेश चौधरीको नयाँ घरको छतमा छिमेकी मखनलाल चौधरीले काटेको सिमलको…

जानकी गाउँपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता वितरण, सेवाग्राही सन्तुष्ट

६ श्रावण, बाँके । बाँके जिल्लाको जानकी गाउँपालिकाले शुक्रबार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । भत्ता वितरण कार्यक्रममा सेवा सरल, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यका साथ लाभग्राहीहरूलाई गाउँपालिकाको कार्यालयमै बोलाएर भौतिक रूपमा…

बंगुरमा घाटा, गाईमा सफलता: पूर्व सैनिक लवकुशको प्रेरणादायी मोड

६ साउन, बर्दिया । बर्दिया जिल्लाको बढैयाताल–६, मैनापोखर अन्तर्गत लोखरपुर टोलका लवकुश थारुले गाईपालनमार्फत उदाहरणीय सफलता हासिल गरेका छन् । नेपाल आर्मीबाट सेवा निवृत्त भएपछि व्यवसायमा हात हालेका थारुले सुरुवातमा श्रीमती कविता थारुको नाममा…

पूर्वप्रधानमन्त्री दाहालद्वारा कमरेड मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे चासो, भेटघाटमा सहृदयता

४ श्रावण, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव कमरेड मोहन वैद्य 'किरण'सँग भेट गरेका छन् । भेटको क्रममा स्वास्थ्य समस्याबाट ग्रस्त…

बर्खे सिजनमै बाँकेका किसानको बिचल्ली : पानी र मल अभावले ७५ प्रतिशत खेत बाँझो

४ साउन, बाँके । नेपाल कृषि प्रधान देश भनिए पनि बाँके जिल्लाका किसानहरू वर्षे बालीको मुख्य सिजनमा खेत जोत्नै नसकी भोक र निराशाको पीडामा छन् । समयमै आकाशे पानी नपरेको, सिँचाइको सुविधा नहुँदा र मल अभावका कारण जिल्लाको करिब ७५ प्रतिशत खेतीयोग्य…

जनगणतन्त्रका लागि सबै कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनुपर्ने सिपी गजुरेलको आह्वान

२ श्रावण, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले देशमा जनगणतन्त्र स्थापनाका लागि सबै क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन् । यसरी मंगलबार राजधानीको संवाद डबलीमा आयोजित वामपन्थीहरुको…

राप्रपाद्वारा अख्तियारमा ज्ञापनपत्र: काण्डै-काण्डका महानायकहरूको सम्पत्ति सुद्धीकरण अनिवार्य

२ श्रावण, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष भ्रष्टाचार छानबिन र कारबाहीको मागसहित ज्ञापनपत्र बुझाएको छ । राप्रपाले हाल देशभरि चर्चामा रहेका विभिन्न घोटाला र अनियमिततामा मुछिएका…