स्वास्थ्य बीमा उपयोग गर्न पुगेका ८४ वर्षीय वृद्धलाई मेडिकल कलेजको असंवेदनशील व्यवहार, अप्रेसन रोकियो

२ श्रावण, बर्दिया । नेपाल सरकारले दिएको स्वास्थ्य बीमा सेवा अनुसार उपचार गराउन कोहलपुर मेडिकल कलेज पुगेका ८४ वर्षीय वृद्ध धर्मभक्त ढकाल अस्पताल प्रशासनको असंवेदनशील व्यवहारबाट मर्माहित भएका छन् । उमेरकै कारण अस्वस्थ रहेका ढकाललाई उपचारका…

बर्दियामा किर्ते पूर्जाको आतङ्क: जोताधारी किसानहरुको जीवन संकटमा

२ श्रावण, बर्दिया । बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–६ स्थित मैनापोखर जाने सडकको पश्चिम पट्टि पर्ने कित्ता नम्बर ४५५, ४६३, ४९४ र ४९६ को जग्गा सम्बन्धी विवादले डरलाग्दो मोड लिएको छ । लामो समयदेखि जोतभोग गर्दै आएका जगतबहादुर शाही एकाएक…

कोहलपुरबाट १००० का ५१ नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ

१ श्रावण, बाँके । बाँके जिल्लाको कोहलपुरमा रहेको जनगर्जन नेटवर्क प्रा.लि.मा कार्यरत पत्रकार मन बहादुर सहकारी १००० रुपैयाँका ५१ थान नक्कली नोट र १९ किलो अफिमसहित पक्राउ परेका छन् । उक्त पक्राउ जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले गरेको…

बाँकेका शैक्षिक योद्धा जगदम्बा प्रसाद पाठक : “राज्य नबदली शिक्षामा गुणस्तर आउँदैन”

२३ असार, बाँके । बाँके जिल्लाको खजुरा-४, खुर्दखजुरामा जन्मिएका शिक्षाविद् जगदम्बा प्रसाद पाठक नेपाली शिक्षा क्षेत्रका एक जिउँदो इतिहास हुन् । बाबाकुटीस्थित आफ्नै घरमा बसेर शिक्षा प्रणालीका विकृति, विसंगति र सुधारको खाका कोर्दै आएका पाठकले…

राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउँदै लघुवित्त शोषणविरुद्ध संघर्ष समिति : यो ऋण होइन, सम्मान र जीवनको…

३१ असार, काठमाडौं । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले आज महामहिम राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको छ । लघुवित्त संस्था र निजी वित्तीय संरचनामार्फत गरिब, किसान, महिला तथा श्रमिकवर्गमाथि भइरहेका वित्तीय शोषण, चर्को…

अत्यधिक विषादीयुक्त ५.६ क्विन्टल टमाटर अत्तरियामा नष्ट, रोल्पाबाट ल्याइएको खुलेपछि कडा कारबाहीको…

३२ असार, कैलाली । अत्यधिक विषादी प्रयोग गरिएको ५.६ क्विन्टल टमाटरलाई कैलालीको अत्तरियामा नष्ट गरिएको छ । स्वास्थ्य र उपभोक्ता सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील मानिएको यो टमाटर रोल्पाबाट कैलाली ल्याइएको थियो । जिल्ला प्रशासन कार्यालय,…

भारतमा चोरी गरेर फर्केका तीनजना नेपाली कैलालीमा पक्राउ, एक फरार

३२ असार, कैलाली । इमानदार पहिचान बनाएका नेपाली श्रमिकहरूको इतिहासमै कालो दाग लगाउने गरी भारतमा चोरीका घटना दोहोरिन थालेका छन् । त्यही क्रममा भारतको बेङ्लोरबाट सुन र नगद चोरी गरी नेपाल फर्किएका तीन नेपाली कैलालीमा पक्राउ परेका छन् ।…

“इतिहास बनाएको माओवादी अब भविष्य कोर्न सक्षम छ” – संसदमा प्रचण्डको प्रखर चेतावनी

३१ असार, काठमाडौं । संसदको आजको विशेष बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार र सत्तापक्षमाथि कडा प्रहार गर्दै माओवादी आन्दोलनले मात्र देशको भविष्य कोर्न सक्ने विश्वास व्यक्त गरे ।…

गोवाबाट स्वदेश फर्किंदै गरेका नेपाली मजदुरको बसमै मृत्यु, आफन्तसम्म पुगेन खबर

३१ असार, सल्यान । भारतको गोवाबाट नेपाल फर्किंदै गरेका एक नेपाली मजदुरको यात्राकै क्रममा मृत्यु भएको छ । यसरी साविक डाँडागाउँ-७ सल्यान घर भइ भारतमा श्रम गरेर जीविकोपार्जन गरिरहेका बलबहादुर खड्काको यात्राका क्रममा चलिरहेको बसमै ज्यान गएको हो…

रास्वपाको हस्ताक्षर अभियानप्रति मसालको आपत्ति : न्याय प्रक्रियालाई राजनीतिकरण नगर्न चेतावनी

३० असार, काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका रवि लामिछानेलाई समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देश–विदेशमा हस्ताक्षर अभियान चलाएको विषयमा तीव्र आलोचना हुँदै आएको छ । यही विषयमा एक प्रेसवक्तव्यमार्फत…