नागरिक उन्मुक्तिको समर्थन फिर्ता : सत्ता समीकरण फेरबदलको संकेत
२२ असार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनबाट औपचारिक रूपमा पछि हटेको छ । आइतबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई भेटेर सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको पत्र बुझाइन् ।…