एसपीलाई ‘लुटेरा’ भनेपछि जसपा नेता अशोक यादवमाथि पक्राउ पुर्जी
२० असार, सर्लाही । मधेश राजनीतिमा चर्किएको प्रहरी-राजनीतिको विवाद अब कानुनी मोडमा पुगेको छ । सर्लाही जिल्ला प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कामाथि गालीगलौज गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक…