पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने निर्णयसँगै सरकारी सेवा–सुविधा फिर्ता गर्ने तयारी

१७ असार, काठमाडौं । मुलुकको राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले आफूले पाउँदै आएको सम्पूर्ण सरकारी सेवा–सुविधा फिर्ता गर्ने तयारी गरेकी छन् । एमालेको सक्रिय राजनीतिमा फर्किएको केही दिनमै उनले यस्तो निर्णय लिएको स्रोतले जनाएको छ ।…

कर्णालीमा रणसिंह परियारको कडा विरोध : जनविरोधी बजेटको कपी च्यातेर बहिष्कार

१७ असार, सुर्खेत । कर्णाली प्रदेशसभामा बजेटमाथिको छलफल तीव्र बन्दै गइरहेका बेला प्रदेशसभा सदस्य रणसिंह परियारले सत्तापक्षमाथि कडा प्रहार गरेका छन् । आजको बैठकमा धारणा राख्दै परियारले प्रस्तुत बजेटलाई 'शासक वर्गका लागि पोषण कार्यक्रम' को…

वैदेशिक रोजगार र देशमा मजदुरीहुँदै व्यवसायीसम्म : फारुफ खाँको कथा स्वदेशमै सम्भावना

१७ असार, काठमाडौं । देशको एउटा ग्रामीण क्षेत्रबाट “देशमै केही गर्छु” भन्ने दृढ संकल्प लिएर बर्दिया जिल्ला गुलरिया–१२ महम्मदपुरका फारुफ खाँ राजधानी काठमाडौंमा पुगेर आत्मनिर्भर उद्यमीको रुपमा उभिएका छन् । एघार वर्षअघि काठमाडौंको तार्केश्वर…

प्रधानमन्त्री ओली र महासचिव गुटरेसबीच अर्थ विकास केन्द्रित संवाद

१६ असार, काठमाडौं । स्पेनको ऐतिहासिक सेभिया शहर अहिले विश्व नेताहरूको गन्तव्य बनेको छ । संयुक्त राष्ट्रसंघको आयोजनामा सुरु भएको 'विकासका लागि वित्त' चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको…

प्रेस काउन्सिल नेपालद्वारा प्रेस स्वतन्त्रता दुरुपयोग नगर्न आग्रह

१६ असार,काठमाडौं । सूचना प्रविधिको तीव्र विकाससँगै अनलाइन माध्यमको बिस्तार भएसँगै पत्रकारिता क्षेत्रको दुरुपयोग गर्ने प्रवृत्ति बढेको भन्दै प्रेस काउन्सिल नेपालले प्रेस स्वतन्त्रताको नाममा हुने अव्यवस्थित, अनधिकृत र गैरपेशागत गतिविधिमाथि…

एसईईमा अनुत्तीर्ण विद्यार्थीका लागि त्रिभुवन माविको पूरक परीक्षा आवेदन खुला

१६ असार, बर्दिया । ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयले कक्षा १० (एसईई) मा अनुत्तीर्ण भएका विद्यार्थीहरूका लागि पूरक (ग्रेड वृद्धि) परीक्षाको सूचना सार्वजनिक गरेको छ । विद्यालयले सार्वजनिक गरेको…

अयोध्या फाँटमा वृक्षारोपण : “हरियो वन, समृद्ध नेपाल” अभियान अघि बढ्दै

१६ असार, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–२ स्थित अयोध्या फाँट आज हरियालीको सन्देशले गुञ्जायमान बन्यो । श्री गौतम बुद्ध सामुदायिक वन उपभोक्ता समूहको पहलमा आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा बर्दिया जिल्ला डिभिजन वन कार्यालय (DFO)…

बेथानचोकमा बडचौराली कृषी सहकारी संस्था खारेजी प्रक्रियामा, १५ दिनभित्र दाबी विरोध गर्न सकिने

१६ असार, बागमती । बेथानचोक गाउँपालिका–३ मा दर्ता भएको बडचौराली कृषि सहकारी संस्था लिमिटेड खारेजी प्रक्रियामा छ । पालिका सार्वजनिक सहकारी शाखाले निर्देशन जारी गर्दै सो सहकारी संस्था खारेजीको अन्तिम तयारी अघि बढाउ । बडचौराली सूचना कृषि…

कोपिला कार्कीको ठुलेमेहर फाम : समृद्धिको बाटोमा संकटसँगको जुधाइ

१६ असार, सुनसरी । सुनसरीको रामधोनी नगरपालिका–८ स्थित ठुलेमेहरमा स्थापित कोपिला कार्कीको ‘ठुलेमेहर फाम’ स्थानीय स्तरमै आत्मनिर्भर अर्थतन्त्रको एक उदाहरण बनेको छ । माछा र बाख्रा पालनमार्फत वर्षेनी झण्डै ३५ लाख रुपैयाँ आम्दानी गर्दै आएकी…

भिजिट भिसा काण्डको घेरामा रास्वपा, कार्यबाहक सभापति डीपी अर्यालमाथि संलग्नताको आरोप, सुमिरे…

१६ असार, काठमाडौं । भिजिट भिसाका नाममा भइरहेको अनियमितताको घेरामा अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि मुछिएको छ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रतिनिधिसभाको आइतबारको बैठकमा रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालको…