भिजिट भिसा काण्डको घेरामा रास्वपा, कार्यबाहक सभापति डीपी अर्यालमाथि संलग्नताको आरोप, सुमिरे…

१६ असार, काठमाडौं । भिजिट भिसाका नाममा भइरहेको अनियमितताको घेरामा अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि मुछिएको छ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रतिनिधिसभाको आइतबारको बैठकमा रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालको…

जीवन र मृत्युको दोबाटोमा गोविन्दराज बिक : आठ वर्षदेखि मृगौला पीडित, जीवन बचाउने संघर्ष अब परायाको…

१६ असार, सुर्खेत । सुर्खेत जिल्लाको बहराताल गाउँपालिका–५ का स्थायी बासिन्दा ४५ वर्षीय गोविन्दराज बिक अहिले जीवन र मृत्युको दोबाटोमा छन् । विगत आठ वर्षदेखि दुवै मृगौला फेल भएका कारण उनले ज्यान बचाउन दैनिक संघर्ष गरिरहे पनि हाल उनी अस्पतालको…

पश्चिम नेपालमा व्यापक वर्षा : कृषिमा आशा, सहरी क्षेत्रमा डुबानको जोखिम

१५ असार, बर्दिया । लगातारको मौसमी प्रभावले आज पश्चिम नेपालका विभिन्न स्थानमा वर्षा भएको छ । बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बिहानैदेखि आकाश धुम्मिएको र मध्यान्हतिरदेखि वर्षा सुरु भएको स्थानीयहरुले बताएका छन् ।

गरिबमारा विधेयक च्यात्दै सांसद प्रभु साहको चेतावनी : देशमा आगो बल्छ

१५ असार, राजधानी । पार्टी निजामती सेवा विधिलाई प्रभु बमारा हार्दिक आम जनता पार्टीका अध्यक्ष तथा सांसद साहले प्रतिनिभेस बैठकको रोस्ट्रमै उभिएर उल्लङ्घन पुस्तकको च्यातिद फ्याँकिरहेका छन् । पार्टीको संसदमा भनिएको छ, ‘बालको पक्ष र संसदलाई कडा…

धान रोपाइँमा मेयर रेणु दाहालको सक्रियता, किसानसँगै हिलोमा उत्रिएर असार १५ मनाइन्

१५ असार, चितवन । आज धान दिवसको अवसरमा भरतपुर महानगरपालिका मेयर रेणु दाहाल प्रत्यक्ष रुपमा किसानसँगै खेतमा उत्रिएर असार १५ मनाउन व्यस्त देखिइन् । स्थानीय किसान र सर्वसाधारणसँग सहकार्य गर्दै मेयर दाहालले हिलोमै खुट्टा चोप्दै धान रोपाइँ गरिन्…

गमलाको नाटकलाई चुनौती : विप्लव खेतको हिलोमा, जनतासँगै सहकार्य

१५ असार, कपिलवस्तु । असारको भेल, खेतको हिलो र किसानको पसिनालाई साक्षी राख्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा वामपन्थी नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले गमलामा धान रोपेर राष्ट्रिय धान दिवस मनाउने "शहरी नाटक" लाई खुला चुनौती दिएका छन् ।…

व्यक्तिगत सफलता होइन, समाजको रुपान्तरण नै मेरो जीवनको ध्येय’- दिवश राई Rever Queen’s…

१५ असार, बर्दिया । पैसाको पछि होइन, शिक्षामार्फत समाज रूपान्तरणको सपना बोकेर ३५ वर्षअघि शुरु गरिएको यात्रामा आज दिवश राई गर्व गर्छन् । Rever Queen's School का सञ्चालक राई भन्छन्- “व्यक्तिगत रूपमा म धेरै सम्पन्न नहुन सक्छु, तर समाजले देखेको…

बर्दियामा मल अभाव : किसान हैरान, वितरण प्रणालीमै जटिलता

१५ असार, बर्दिया । बर्खे खेती सुरु भइसके पनि बर्दियाका किसान अझै मलखादको प्रतीक्षामा छन् । सरकारी नीति अनुसार साल्ट ट्रेडिङ कर्पोरेशन डिपो बर्दिया र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत स्थानीय सहकारी संस्थालाई मल वितरण गर्ने भनिए पनि उक्त…

एसईई नतिजा आज सार्वजनिक हुँदै : लाखौंको भविष्यको दिशानिर्देश तय हुने दिन

१३ असार, काठमाडौं । नेपालभरका लाखौं विद्यार्थी, अभिभावक र शिक्षकहरूका लागि आजको दिन निकै प्रतीक्षित बनेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले आवश्यक प्राविधिक तयारी पूरा गरेसँगै नतिजा…

पतञ्जलि जग्गा प्रकरणका आरोपित पूर्वप्रधानमन्त्री माधव कुरा नेपाललाई पैतिस लाख धरौटीमा रिहा गर्न आदेश

११असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई ३५ लाख धरौटीमा छाेड्न आदेश दिएको छ ।पतञ्जलि योगपीठको हदबन्दी क्षेत्रको जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३५…