यथास्थितिबाट प्रतिगमनतिरको यात्रा : साम्राज्यवादी रणनीतिमा नयाँ प्रधानमन्त्री

२८ भदौ, काठमाडौं । नेपालको राजनीति पुनः एक जटिल र निर्णायक मोडमा प्रवेश गरेको छ । यही भदौ २३ गते जेनजी पुस्ताले सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध विरुद्ध सुरु गरेको आन्दोलनले सुरुवातमा व्यापक ध्यान तान्यो । तर, आन्दोलनको एजेन्डा…

सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनाउने तयारी

२७ भदौ, काठमाडौं । देशको राजनीति नयाँ मोडमा प्रवेश गर्दैछ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा २०८२ भदौ २६ गते रातिसम्म चलेको छलफलपछि यो…

रुपन्देहीमा विद्यार्थी आन्दोलन: सडक बन्द र ट्रायर जलाएर विरोध

२४ भदौ, रुपन्देही । रुपन्देही जिल्लाको सैनामैना-६ कलोनी चोकमा विद्यार्थीहरुले ट्रायर जलाएर सडक बन्द गरिरहेका छन् । साथै, प्रदर्शनकारीहरुले चक्काजाम समेत गरेका छन् । जसका कारण यातायात समेत प्रभावित भएको छ । विद्यार्थीहरुले सरकार र…

बारियो तन्दुरी रेष्टुरेन्ट–भोजनालयले सुरु गर्‍यो स्वादको अनुभव

२४ भदौ, रुपन्देही । सैनामैना–६ लुम्बिनी चोक स्थिति भोजनप्रेमीका लागि नयाँ विकल्प खुलेको छ । यो BARRIO तन्दुरी भोजनालयले हालै आफ्नो सेवा सुरु गरेको छ र स्थानीय बजारमा नयाँ स्वाद र परिकारको अनुभव दिदै आएको छ । भोजनालयले तन्दुरी…

दाङमा Gen Z पुस्ताको सामाजिक सञ्जाल बन्दविरुद्धको आन्दोलन: जुलुससहित सडकमा उत्रिए युवा

२३ भदौ, दाङ । सामाजिक सञ्जाल बन्दको विरोधमा देशव्यापी रूपमा भइरहेको आन्दोलनको क्रममा आज दाङ जिल्लामा पनि Gen Z पुस्ताले जुलुससहित सडक प्रदर्शन गरेको छ । बिहानदेखि नै शहरका विभिन्न ठाउँमा युवा भेला भएका थिए र नाराबाजीसहित मुख्य सडकमा जुलुस…

सामाजिक सञ्जाल रोकिँदैन, वातावरण सुनिश्चित गर्छौं : प्रधानमन्त्री ओली

२३ भदौ, काठमाडौं । सामाजिक सञ्जाल बन्दविरुद्धको आन्दोलनमा १९ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राति राष्ट्रलाई सम्बोधन गर्दै घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन् । उनले सरकार सामाजिक सञ्जाललाई रोक्ने पक्षमा नरहेको र…

जेनजी प्रदर्शन घटनाको जिम्मा प्रधानमन्त्री ओलीले लिनुपर्छ : गगन थापा

२३ भदौं, २०८२/ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनमा भएका घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् । उनले गृहमन्त्रीको राजीनामाले मात्र पर्याप्त नहुने र सरकारको…

प्रधानमन्त्री ओलीको चेतावनी : ´जेनजी`को नाममा समाज भड्काउने प्रयास अस्वीकार्य, राष्ट्रिय स्वाभिमानमा…

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई हेप्ने वा समाजलाई भ्रमित पार्ने कुनै पनि गतिविधि सहन नहुने बताएका छन् । उनले ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आइतबार आयोजित कार्यक्रममा…

जेनजी प्रदर्शन : प्रहरीले चलायो गोली, प्रशासनद्वारा  कर्फ्यू आदेश जारी

२३ भदौ, काठमाडौं । नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले…

बालेन शाहमाथि अवहेलनाको मुद्दा : आज सर्वोच्चमा सुनुवाइ

१६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध चलिरहेको अवहेलनाको मुद्दा आज सर्वोच्च अदालतमा सुन्ने तयारी भएको छ । अधिवक्ता दीपकराज जोशीले शाहले अदालतको आदेशविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै १ भदौ २०७९…