परीक्षा टार्न विद्यार्थीको बम हल्ला, प्रहरीद्वारा पक्राउ

१६ भदौ, काठमाडौं । आगामी परीक्षा टार्ने योजना अन्तर्गत किर्तिपुरमा अध्ययनरत एक विद्यार्थीले तीन विद्यालयमा बम राखिएको हल्ला फैलाए । तर, प्रहरीको छानबिनपछि उक्त सूचना झुठा ठहरिएपछि उनी पक्राउ परेका छन् । प्रहरीका अनुसार विद्यार्थीले १००…

उखु किसानको चेतावनी: भदौ २५ देखि राजमार्ग बन्द गर्ने घोषणा

१४ भदौ, काठमाडौं । सरकारको बेवास्तासँग थकित उखु किसानहरूले अब मौन बस्ने योजना छैन । उखु उत्पादक महासंघ नेपाल र जिल्लास्तरीय संघहरूले शनिबार संयुक्त बैठकमा भदौ २५ देखि राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने निर्णय गरे । महासंघले स्पष्ट पारेको छ…

ओलीको चीन भ्रमण: नेपाल–चीन सम्बन्ध सुदृढ गर्ने अवसर

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेका छन् । यसक्रममा प्रधानमन्त्री र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको थियानजिन अतिथि गृहमा प्रधानमन्त्री ओली र चिनफिङबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र…

कालिकोटमा १३ वर्षिया सविना पाण्डे हराइन्, खोजी अभियान तीव्र

१४ भदौ, काठमाडौं । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका-१ निवासी १३ वर्षिया सविना पाण्डे तीन दिनदेखि बेपत्ता भएकी छन् । परिवारका अनुसार उनी काठमाडौंको नरेफाँट क्षेत्रबाट हराएकी हुन् । स्थानीय प्रहरी र परिवारले सविनाको खोजीका लागि अभियान…

नेपाल टेलिकम हुवावे विवादमा सांसद अमरेशको प्रश्न राष्ट्रवाद एमाले–कांग्रेसको मुखमै मात्र?

१४ भदौ, काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले नेपाल टेलिकमको कोर प्रणाली र बिलिङ प्रणाली चीनको हुवावे कम्पनीलाई दिन खोजिएको विषयलाई लिएर सरकार र ठूला दलमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले…

मेयर बालेनको प्रधानमन्त्रीलाई आग्रह : लिपुलेक हाम्रो भूमि भनेर सम्झाउनुस्

१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको अवसरमा लिपुलेक नेपालको भूमि भएको कुरा स्पष्ट गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओली चीन भ्रमणका लागि प्रस्थान गरेसँगै मेयर साहले…

उच्चस्तरीय समितिद्वारा महेश श्रेष्ठ नेतृत्वको एनआरएनएलाई ८३ लाख बढी सम्पत्ति हस्तान्तरण

१३ भदौ, काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार गठन भएको उच्चस्तरीय समितिले महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई करिब ८३ लाख ६२ हजार रुपैयाँ नगदसहित जिन्सी सम्पत्ति हस्तान्तरण गरेको छ। शुक्रबार राजधानीमा आयोजित विशेष…

रास्वपाका नेता अर्निको पाण्डे धरौटीमा रिहा

१३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अरनिको पाँडे धरौटीमा छुट्ने भएका छन् । महिलामाथि अश्लील गाली गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार पाँडेविरुद्ध एक महिलाले अपमानजनक र अश्लील…

रुखमा झुन्डिएको अवस्थामा युवा मृत फेला

१३ भदौ, बर्दिया । बर्दिया जिल्लाको मधुबन नगरपालिका–९ लाली बजार नजिक एकजना युवा मृत फेला परेका छन् । हुलाकी राजमार्गस्थित एक मन्दिरको छेउमा रहेको पिपलको रुखमा उनी झुन्डिएको अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार मृतक बाजुरा जिल्ला गौमुल…

सामाजिक सञ्जाल दर्ता अनिवार्य, नभए बन्द हुने : मन्त्री गुरुङ

१२ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जालहरूलाई दर्ता अनिवार्य हुने चेतावनी दिएका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले…