लिपुलेक सम्झौतामा नेपालको चेतावनी : सार्वभौमिकता बेचिन्न

५ भाद्र, काठमाडौं  । भारत र चीनबीच लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमति भएको भोलिपल्टै नेपाल सरकारले कडा आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयमार्फत बुधबार जारी वक्तव्यमा सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न भू-भाग…

चारुमति स्फूतमा नेपाल रेडक्रसको नियमित रक्तदान कार्यक्रम सम्पन्न

२ भाद्र, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी चाबहिल–पशुपति–बौद्ध उप–शाखाले आज चारुमति स्तुफामा आयोजना गरेको नियमित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । यसरी कार्यक्रममा स्थानीय बासिन्दा, स्वयंसेवक तथा रक्तदाताको सक्रिय सहभागिता रहेको…

भारतीय विदेश सचिव नेपाल आए, प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रणा दिए

१ भदौ, काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री आज विशेष विमानमार्फत नेपाल आइपुगेका छन् । उनको भ्रमणको मुख्य उद्देश्य प्रधानमन्त्री केपी शर्मा ओलीलाई भदौ अन्तिम साता हुने भारत भ्रमणको औपचारिक निमन्त्रणा गर्नु र सम्बन्धित एजेन्डाबारे छलफल…

बर्दियामा अंजिर खेतीका लागि सम्भावना, आधुनिक प्रविधिको प्रयोग आवश्यक

१ भाद्र, बर्दिया । बर्दिया जिल्लामा जन्जिर खेतीको राम्रो सम्भावना देखिएको छ । मधुवन नगरपालिका कृषि शाखा प्रमुख एकराज ओलीका अनुसार जिल्लाको माटो, भू–जल र वातावरण अंजिर उत्पादनका लागि अत्यन्त अनुकूल छन् । ओली भन्छन्- यदि किसानहरूले आधुनिक…

लामिछाने भैरहवा कारागारबाट स्थानान्तरण, समर्थकहरुक्को सडकदेखि कारागारसम्म नाराबाजी

३१ साउन, काठमाडौं । आज रुपन्देही कारागारमा झण्डै पाँच महिना बिताएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज नख्खु कारागार सरुवा गरिएका छन् । उनलाई नेपाल आयल निगमको गेटबाट बाहिर निकालेर विशेष सुरक्षाबीच नख्खु कारागार…

एमसीसी खारेजको मागसहित विप्लव नेतृत्वको नेकपाद्वारा विरोध प्रदर्शन

३० साउन, काठमाडौं । आज अमेरिकी परियोजना एमसीसीको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज देशव्यापी प्रदर्शन र सभा सम्पन्न गरेको छ । बैंकुल र लाल झण्डासहितको र्‍यालीमा सहभागीहरूले “ राष्ट्रिय स्वाधीनता…

भूमिहीन, दलित, सुकुम्बासी र अन्य अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दिन आग्रह

३० साउन, काठमाडौं । भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अन्य अव्यवस्थित बसोबासीका लागि ३५ दिने सूचना जारी गरेको छ । यसरी आयोगले आज गोरखापत्रमार्फत अन्तिम पटक सार्वजनिक सूचना प्रकाशन गर्दै तोकिएको म्यादभित्र निवेदन…

प्रेस काउन्सिल नेपालद्वारा ‘मिडिया अनुमापक’ सेवा करारमा लिन आवेदन आह्वान

३० साउन, काठमाडौं । प्रेस काउन्सिल नेपालले आगामी आर्थिक वर्ष २०८२ का लागि करार सेवा पदमा ‘मिडिया अनुमापक’ पदमा आवेदन दिने अवसर खुला गरेको छ । काउन्सिलको सूचनाअनुसार करार सेवामा पूर्व–अनुमानकको सेवा अवकाश भएपछि रिक्त रहेको पद पूर्तिका…

खजुरामा विद्युत मर्मतका क्रममा करेन्ट लागी कर्मचारी घाइते

२८ साउन, बाँके । बाँके जिल्लाको खजुरा स्थित नेपाल विद्युत प्राधिकरण खजुरा नोलाइट शाखामा कार्यरत कर्मचारी पूर्ण गुरुङ आज विद्युत मर्मत कार्यका क्रममा गम्भीर रूपमा घाइते भएका छन् । नियमित मर्मतका क्रममा अचानक करेन्ट लागी उनी बिजुलीको पोलबाट…

विदेश अध्ययन परामर्शदातालाई कारबाहीको तयारी: चितवन प्रशासनले माग्यो अनुमति पत्र

२३ साउन, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाभित्र शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण प्रदान गर्ने संस्थाहरुलाई तीन दिनभित्र अनिवार्य अनुमति लिएर सञ्चालनमा आउन अल्टिमेटम दिएको छ । यसरी गृह मन्त्रालय अन्तर्गतको शिक्षा, विज्ञान…