अछाममा बधेलको आतङ्क, किसानको वर्षको मेहनत मकैसहित नष्ट
२८ साउन, अछाम । अछाम जिल्ला तुर्मखाँद गाउँपालिका–६ रानिवनमा बधेलको आतङ्कले किसानको वर्षे मेहनत माटोमा मिलाएको छ । स्थानीय किसानले रोपेको मकैबालीलाई बधेलको झुण्डले एकै रातमा तहसनहस पारेका छन् ।
कृषकहरूले वर्षभरको पसिना बगाएर उत्पादन गरेको…