बर्दियामा अविरल वर्षाका कारण विद्यालय एक दिनका लागि बन्द
२३साउन, बर्दिया । बर्दिया जिल्लामा लगातार परेको वर्षाले जनजीवन प्रभावित बनेको छ । यसरी यातायातदेखि शिक्षण संस्थाहरु बन्द हुने स्थिति छ । जिल्लाको बढैयाताल क्षेत्रका विभिन्न विद्यालयहरूमा आज २३ गतेका लागि कक्षाहरु स्थगित हुने स्रोतले जनाएको…