रञ्जिता श्रेष्ठ पार्टीबाट निष्कासित, नागरिक उन्मुक्तिमा गहिरिँदो संकट
१४ साउन,काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको आन्तरिक संघर्षले निर्णायक मोड लिएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदमुक्त गर्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको स्रोतले जनाएको छ ।
पार्टीका संस्थापक…