बर्दियामा आधारभूत प्रकृति पथ प्रदर्शक तालिम संचालन

0 469

बर्दिया । बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ स्थित ठाकुरद्धारामा आज देखि १५ दिन सम्म आधारभूत प्रकृति पथ प्रदर्शक तालिम दिइने भएको छ ।

सो कार्यक्रम बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयको सहकार्य र WWF NEPAL को सहयोगमा उज्यालो नेपालबाट आयोजना गरिएको हो । उक्त तालिममा कार्तिक १४ गते लिखित परिक्षा र कार्तिक २३ गते लिएको अन्तरवार्तामा उतिर्ण हुनु भएका ४० जनालाई सहभागि गराइएको छ ।

You might also like
Loading...